एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ ः युवा नेता बस्नेत

नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिनुभएको छ ।

फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावि समेत गर्नुभयो । प्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बतानुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताउनुभयो ।

आफ्नै दुनियाँमा हराउँछन् यी राशिका व्यक्ति, रुचाउँदैनन् अन्य मानिससँग घुलमेल हुन
काठमाडौँ । दुनियामा मानिसहरुका आ-आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छन् । कोही मानिसहरु अन्य मानिससँग छिट्टै घुलमेल हुन्छन्। भने कोहि कम हुन्छन्।

शास्त्र अनुसार केहि मानिसको आ-आफ्नै ग्रह र नक्षत्र हुन्छन्। त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ। जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ।

यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक-फरक हुने गर्छ । फरक-फरक राशिकै आधारमा मानिसहरुको स्वाभाव हुन्छ।

राशिकै आधारमा मानिसहरु कोहि अन्य मानिससँग घुलमेल हुन रुचाउछन् भने कोहि मानिस एक्लै बस्न रुचाउछन्। त्यसैले आज हामी तपाईहरुलाई धेरैजसो एक्लै बस्न रुचाउने राशिको बारेमा जानकारी दन गईरहेका छौं।

यो पनि पढ्नुहोस
यी ७ व्यक्तिलाई झुक्किएर पनि नगर्नुहोस् नमस्कार, नत्र हुनुपर्ला लज्जित

अत्यन्तै ‘दुखी’ र ‘अभागी’ हुन्छन् यी ३ कुरा…

कर्कट राशि
कर्कट राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन।

कन्या राशि
यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

मकर राशि
मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ। यी राशि भएका मानिस अरुसँग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन्।

मिन राशि
एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबै भन्दा ठुलो बल हो। यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियाँमा हराउछन्।

प्रतिक्रिया दिनुहोस