गोर्खाली खवर,
एजेन्सी, २३ चैत्र । टिभीको दुनियामा सवै भन्दा ग्यामरस् र स्टाईलिस एक्ट्रेसमा एक हुन जेनिफर विंगेट । दर्शकहरु उनको एक झलकको लागि कायल छन् । उनका नयाँ नयाँ फोटोहरुले फ्यान्स्को ग्याजेटको वालपेपर भरिएको हुन्छ ।
गएको शनिवारको मध्यरात जेनिफरले यस्तो फोटोहरु शेयर गरिन् जुन हेरेर मानिसहरु क्रेजी भए । उनको हेराईले दर्शक घायल, कायल भएका छन् । उनले मध्यराती आफ्ना केही ग्लेमरस फोटोहरु इन्स्टाग्राममा पोष्ट गरेकि थिईन् ।
यो फोटोमा उनि एक ट्रान्स्परेन्ट व्ल्याक टैंक टपमा देखिएकी छिन् । उक्त टपको साथ एक एनिमल प्रिन्टको दुपट्टा स्कर्ट जस्तै लगाएकी छिन् ।
उनले फोटो शेयर गरि क्याप्सनमा हेराई हट छ या छैन भनि सोधेको प्रश्नमा फ्यान्स्ले धेरै नै तारिफका कमेन्टहरु गरेका छन् । जेनिफर हालमा आफ्नो वोल्ड अवतारमा दर्शहरुको ध्यान खिचिरहेकी छिन् ।