गोर्खाली खवर,
एजेन्सी, २६ चैत्र । एक्ट्रेस हिना खान व्वाईफ्रेन्ड रकी जयसवालसँग रिलेसनशिपमा छिन् । उनि आफ्नो ब्वाइफ्रेन्डसँगको फोटो शेयर गरिरहन्छिन् ।
हालसालै हिना खान, रकी सँग माल्दिभ्समा इन्जोइ गर्न गएकी थिइन् । हिनाले माल्दिभ्सको फोटोहरु सेयर गरेकीछिन् । उक्त तस्विरमा उनि समुन्द्र किनारामा सुतिरहेकी देखिएकी छिन् । फोटोमा हिना लेख्छिन्, सनसेट इन्जोय गर्दै सुति राखेकि छुँ, यो धेरै शान्ति र आरामदायक छ ।
दोश्रो फोटोमा हिना लेख्छिन्, एउटा सानो प्वालवाट सानो गंगटो आईराखेको र मलाई हेरिरहेको थियो, र जव गंगटो मेरो तर्फ वढ्यो त रकीले मलाई उठायो ।
फोटोमा हिना आरामले सुतिरहेकी देख्न सकिन्छ । हिना र रकी लामो समय देखि रिलेशनसिपमा छन् । दुवैको लवी–डवी फिल्म चर्चामा रहेको छ । अगाडीको कामको कुरा गर्ने हो भने, हिना खान ये रिश्ता क्या कहलाता हे वाट एक्टिंगको दुनियामा प्रवेश गरेकी थिईन् । शो ज्यादै हिट भएको थियो ।
उनको क्यारियरको टर्निङ्ग प्वाइन्ट विग वोसले दिएको थियो । उनले एक सिजनको विग वोस जितेकी थिइन् । यसवाट उनको पपुलारिटी वढ्यो । हिनाले वलिउडमा पनि डेव्यू गरिसकिन् ।