कुनै मोडल भन्दा कम छैनन् तेरिया मगर, नपत्याए यी ( तस्बिर) हेर्नुस)

काठमाडौं– भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरियाको चर्चा अझै उस्तै छ ।उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ । देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै आएकी छिन् । मोडल भन्दा कम नदेखिने उनी अहिले निकै सुन्दर बनेकी छिन् ।

डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी तेरिया मगर अहिले १८ बर्ष पुगिसकेकी छिन् । निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन । रुपन्देहीमा जन्मिएकी तेरिया मगर नेपालको पुरा नाम भने तेरिया फौजा मगर हो।

कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभाकै कारण तेरियाले लाखौं दर्शकको मन जित्न सफल भएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका केही तस्वीर यस्ता छन्–

प्रतिक्रिया दिनुहोस