अङ्गद बेदीले आफ्नो पत्नी नेहा धूपियालाई लाइभ भिडियोमा गरे वेवास्ता, मानिस वोले, भाउजु पछाडीवाट आवाज दिंदैछिन् !!

गोर्खाली खवर,

एजेन्सी, ३० चैत्र । वलिउडका क्यूट कपल्स् मध्ये एक नेहा धुपिया र अङ्गद वेदी सोशल मिडियामा आफ्नो प्रेमले भरिएको फोटोहरु र भिडियोहरु शेयर गरिनै रहन्छन् ।

हालसालै पतिपत्नीको एक रमाईलो भिडियो वाहिर आएको छ । जसमा एक लाइभ भिडियोको विच नेहाले अंगदलाई वोलाइरहन्छिन् तर अंगदले पुरा वेवस्ता गरिदिन्छ । जवकी फ्यान्स् ले वोलाएको सुनेर अंगदलाई वताउँछ की भाउजुले पछाडीवाट वोलाउनु भयो भनेर ।

अङ्गदले आफ्नो इन्स्टाग्राममा उक्त भिडियो पोष्ट गरेका छन् । जसमा अङ्गद आफ्नो पंजावी साथीहरुसँग कुरा गरिरहेको हुन्छ । त्यही वेला नेहाले उसलाई वोलाइरहन्छ तर उसले सुनेको नसुने गरी पुरा वेवास्ता गरिदिन्छ र आफ्नो त्यो साथिहरुसँग कुरा गरिरहन्छ ।

उक्त भिडियो शेयर गरि अङ्गदले सव्रको फल मिठो हुन्छ र एक चोटी फेरी विदा आयो भनेका छन् । यस भिडियोमा नेहाको आवाज सुनेर एक युजरले भाउजुले पछाडीवाट वोलाइरहेको छ भनेका छन् भने अर्को युजरले व्याकग्राउण्डको आवाज धेरै राम्रो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस