अमेरिकाको एउटा गाउँ जहाँ सवै वलात्कारीहरु मात्र वस्छन् !!! अचम्मै ।

गोर्खाली खवर,

एजेन्सी ९ वैशाख । आजकाल मानिसहरु वलात्कारी जस्तो राक्षसी प्रवृत्ति गर्न पछि पर्दैनन् । हाम्रो देशमा मात्र होइन युरोप तिर पनि वलात्कारी मानिसहरुको डर सवै युवतिहरुलाई हुने गर्छ । आज हामी तपाईहरुलाइै अमेरिकाको एउटा यस्तो गाउँको वारे चर्चा गर्ने छौं जहाँ सिर्फ वलात्कारीहरु मात्र वस्छन् । यो कुरा सुन्दा पनि मनै थुरुथुरु काँप्ने गर्छ ।

वलात्कारीहरुसँग टक्कर लिने र उनिहरुलाई सुधार्न अमेरिकामा धेरै कानुनहरु वनेका छन् । उनिहरुलाई सजाए दिन र सुधार्न अमेरिकाको फ्लोरिडा इलाकाको एउटा गाउँमा राख्ने गरिन्छ ।

फ्लोरिडा इलाकावाट केहि दुरीमा भएको एक गाउँमा ति सवै वलात्कारीहरुलाई राख्ने गरिन्छ । त्यहाँ यस्ता अपराधिहरुको संख्या लगभग २०० देखि ३०० जना सम्म छन् । यहाँ उनिहरुलाई सुधार्नको लागि राखिएको हो । यहाँ आफ्नो लागि आफैले खाने पिउनेको व्यवस्था गर्नु पर्ने हुन्छ । यहाँ उनिहरुलाई सरकारले सिर्फ वस्न मात्र दिने गर्छ । यो गाउँ सन् १९६० मा स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस