प्रेमिका भेट्न गएका युवकले जब पिशाव समेत खानुपरेपछि…..

प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।

यसै क्रममा राजस्थानको गहलोत सरकार लगातार कानुन व्यवस्थालाई लिएर प्रश्नहरुको घेराबन्दीमा पर्दै आइरहेको छ । पछिल्लो समय राजस्थानमा आ’पराधिक घटना बढेपछि उनको सरकारको आलोचना भएको हो ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइराखेको छ जसमा एक युवकलाई फ’लामको र’ड’ले पि’टि’एको छ । साथै उनलाई पि’साब स’मेत पि’लाइएको छ । रिपोर्टका अनुसार उनी आफ्नो प्रेमिकालाई भेट्न गएका थिए । तर, प्रेमिकाको परिवारले उनलाई नियन्त्रणमा लिएर पि’टा’ई ग’रे ।

यो भिडियो १५ दिन पुरानो भिडियो भएको बताइएको छ । भिडियो भाइरल भएपछि प्रहरीले पिडितलाई बोलाएर रिपोर्ट दर्ता गरेको छ । उक्त घटनामा पिडितले चार जनामाथि आरोप लगाएका छन् ।

यो घटना भएको मिडिया रिपोर्टमा उल्लेख छ । ती युवक आफ्नी प्रेमिका भेट्न कोशलु गाउँ गएका थिए । तर, प्रेमिकाको आ’क्रो’शित परिवार उनीमाथि जा’इलागेका थिए । प्रहरीले उक्त घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस