आफ्नै आमा पाल्नलाई दाजुभाइको मुद्धा, फैसला सुनाउन न्यायाधीशनै धुरु’धुरु रोए…

अदालतमा एउटा मुद्दा आयो , जुन मु’द्दाले सबैको दिमाग हल्लाइ दियो। अदा’लतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो ।

एक ७० बर्षको बृद्ध ब्यक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदाल’तमा मुद्दा दिएका थिए ।मु’द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन ।तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।यो मुद्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई ।

तर दुबै भाइ’लाई यो भनाइले केही असर पारेन।जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ।आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रो’सँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमा’को जिम्मा लगाउँनुहोस् ।कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीश ले सबै प्रया’स गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमा’लाई उपस्थित हुनको लागि भने ।र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरुआमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किल ले कान्छो छोरा’ले दाजु’को घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्‍याएका थिए।

आमाले दुस्ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैस’ला सुनाएर अर्को छोराको मन दुखा’उन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।आखिर न्याया’धीश महोदय ले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावना’मा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहा’र सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।अदाल’तको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्ग’लाई मबाट खोसियो। अदा’लतमा भएका न्यायाधीश(सहित सबैजना रुन लागे ।भन्नुको तात्प’र्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झग’डा होस् त यस स्तर को होस् । ूआमा मेरो होू ।

आमा मैले पाल्न पाउ’नुपर्छ भन्दै झगडा होस र बृद्वा’श्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो ।हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखा’उनु हुँदैन ।। सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो

प्रतिक्रिया दिनुहोस