ललितपुरमा भोलीबाट कोभिसिल्ड खोप

काठमाडौं । ललिततपुर महानगरपालिकाले भोलीबाट कोभिसिल्डको दोस्रो डोज दिने भएको छ ।ललितपुर महानगरपालिकाले विज्ञप्ती निकाल्दै यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ७७ बर्ष भन्दा माथिका नागरिकलाई दोस्रो डोज खोप लगाउन लागेको हो ।

खोप भोली बिहान १० बजेबाट लगाउन सुरुवात गरिने छ । महानगरपालिकाले पहिलो डोज कोभिसिल्ड भ्याक्सिन लगाएका दुई हजार २ सय २० जनालाई दोस्रो डोज दिन लागेको हो । भोलीबाट महानगर भित्रका ८ वटा खोप केन्द्रबाट खोप लगाईने महानगरपालीकाले जानकारी दिएको छ ।

यो पनि पढ्नु होस:-सुत्ने बेला सिरानी मुनी तुलसीको ५ पात राख्दा हुन्छन् यी चमत्कार !
हामी सबैलाई थाहा भएको विरुवा हो तुलसी यो एकदमै बहुउपयोगी गुणले भरिएको विरुवा हो ।तुलसीलाई जति औषधीय गुणका लागि महत्वपूर्ण मानिन्छ त्यतिनै हिन्दु धर्म अनुसार धार्मीकरुपमा पनि निकै पवित्र मान्ने गरिन्छ ।

त्यसैले हिन्दुहरुको कोही मानिसको मृत्यु हुन लागेको छ भने तुलसीको मोठ नेर लैजाने वा तुलसीको पानी खुवाउने अझै प्रचलन रहेको छ ।हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन । विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ ।

तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ ।कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ । औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघा खोकी लगायत समस्या समाधान हुन्छ ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् । राति स त्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ ।यस्तो गर्दा तपाइँभित्र भएको नकरात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ ।तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ ।अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस