क’हिलै नलगाउनुहो’स् अनुहारमा यी चीज, झन् भइन्छ का’लो

श’रीर गोरो बनाउने चक्करमा हामीले विभिन्न चीजको प्रयोग गरिरहेका हुन्छौँ । जसले छा’लालाई गोरो नभई कालो बनाइरहेको हुन्छ । आज हामी तपाईलाई अनुहार कालो बनाउने केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ । अनुहारमा नलगाउनुहोस् यी चीज:

कागती: यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छा’लाको कालोपन बढाउँछ ।

बियर: बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

बेकिंग सोडा: यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग,धब्बा बन्छ र चमक कम हुन्छ ।

पुदिना: यसमा मेन्थोल हुन्छ। यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

सुन्तला: सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ। यसले छालाको रंग कालो हुन्छ ।

के लगाउने ? अनुहार गोरो र चम्किलो बनाउनका लागि समय समयमा काँचो दूध लगाउनुहोस् जसले सुख्खापना कम गरेर अनुहारलाई चमकदार बनाउने गर्दछ। त्यस्तै घ्यूकुमारी जेल लगाउदा पनि अनुहार चम्किलो र गोरो हुने गर्दछ ।

नयाँ पुस्ताका युवतीले घरमै क’सरी गर्ने प्र’फेक्ट मे’कअप ? मे’कअपले मानिसको सु’न्दरतालाई बढाउने काम गर्छ । मेकअप बिनाको अनुहारमा चमक हुँदैन । मेकअपले मान्छेको पूरै बान्कीलाई नै परिवर्तन गरिदिन्छ । चाहे अफिस होस् वा कलेज होस्, हरेक ठाउँमा जादाँ मेकअप गर्नु जरुरी हुन्छ । मेकअक गर्नु पनि कला हो ।

कहिलेकाहीँ मेकअप गर्ने सही तरिका जानिएन भने त्यसले अ’नुहारलाई विकृत पनि पार्ने गर्छ । मेकअप गर्दा त्यसका बारेमा हेर्दा सामान्य लाग्ने तर अत्यावश्यक कुरा जान्न जरुरी हुन्छ । नत्र तपाईंको सानो गल्तीले तपाईंको अनुहार बिग्रन सक्छ ।

रातिको पार्टीमा जानु छ भने मेकअप अलि बढी भएर केही फरक पर्दैन । दिउँसोको पाटीमा जाँदै हुनुहुन्छ भने अलि कम मेकअप प्रयोग गर्दा राम्रो हुन्छ। पार्टी मेकअप भनेको ब्युटी पार्लर जानु मात्रै होइन ।

मेकअपको सही तरिका थाहा भयो भने घरमै मेकअप गर्ने सक्नु हुन्छ । दिउँसोका लागि मेकअप गर्दै हुनहुन्छ भने त्यसको फिनिसिङ राम्रो हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनरको प्रयोग गर्नुपर्छ ।

टोनरको प्रयोगले पसिना र पानीले मेकअप बिगार्दैन । त्यसैले मेकअप लगाउनुअघि अनुहारलाई ‘क्लिजिङ’ वा ‘टोनिङ’ गर्नुपर्छ । तपाईंले गरेको मेकअपअनुसार नै हेयर स्टाइल पनि मिलाउनु पर्छ ।

अनुहारमा टोनर लगाइसकेपछि, अनुहारमा र ओठमा राम्रोसँग मोस्चराइजर लगाउनु पर्छ । ओठमा राम्रोसँग मोस्चराइजर लगायो भने लिपिस्टिक लगाउँदा ओठ फाटेजस्तो देखिँदैन ।

कहिलेकाहीँ समय अभावका कारण मानिसहरु आफ्नो अनुहारको हेरचाह राम्रोसँग गर्न सक्दैनन् । जसले गर्दा आँखामा डार्क सर्कल हुने, अनुहारमा दाग र चाउरिनेजस्ता स’मस्या देखिन सक्छ । यसलाई लुकाउन फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।

तपाईंले ब्रसले फाउन्डेसन लगाउँदै हुनहुन्छ भने ब्रसलाई थिचेर नलगाउनुस् । अनुहारमा पाउडर लगाएपछि मेकअप ज्यादै राम्रो देखिन्छ तर पाउडर लगाउँदा पूरै अनुहारमा मिल्दो र सन्तुलन मिलाएर लगाउनु पर्छ। आँखामा गाजल लगाइसकेपछि आँखामा ‘मसकरा’ लगाउन सकिन्छ ।

आँखाको मेकअप गर्दा चल्तीअनुसार लगाउनुपर्छ । ब्लसले तपाईंको लुकलाई परफेक्ट बनाइदिन्छ । लिप लाइनरको कलर र लिपिस्टिकको रङ एउटै हुनुपर्छ पनि बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस