रोकिएन सुनको मूल्य बढ्यो, क्रम, आज पनि अचम्मित पार्ने किसिमले बढ्यो, : हेर्नुहोस् कति पुग्यो !

काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेको हो । यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेको थियो ।

बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

दु’खद खबर : दिदीसँग जामुन खान गई २ दिन देखि ह’राइरहेका ३ वर्षीय बालक फर्किने भएनन घर मृ’त अवस्थामा फे’ला परिवार शोकमा!

कैलालीको टिकापुर नगरपालिका बल्क नं ८ मा बस्ने दिलिप बिष्टका छोरा बर्ष ३ का बिबेक बिष्ट सोहि ठाउँको बागमा’रा स्थित नदीमा बाँसको झ्याङ मा अ’ड्कि’एको अवस्थामा मृ’त फेला परेका छ्न । असार २१ गते जामुन खान भनी घर बाट निस्केका उनी ए’क्कासी बे’पत्ता भएका थिए । लगातार २ दिन देखि उनको तिब्र खोजि भैरहेको थियो । घ’ट्नाको अन्य विवरण आउन बाँकी रहेको जनाईएको छ ।

बा-ल-क-को श-व पानीमा डु-बे-को अवस्थामा फे-ला प-रेको प्र-ह-री निरीक्षक गुरुले बताए । सोमबार दिदी नाता पर्ने १५ वर्षीया कि-शो-रीसँग घर नजिकै जामुन खान गएका बेला बा-ल-क बे-प-त्ता भएपछि खोजीका लागि परिवारले प्र-ह-री-मा निवेदन दिएका थिए ।

घ’टना निकै नै रह’स्यमय भएर आएको छ । टिकापुर ईलाका प्र’हरी कार्यालयका डिएसपी साबले घ’टना बारे अ’नुसन्धान भईरहेको र चाडै नतिजा पेस गर्ने बताउनु भएको छ । केहि संका’स्पद ब्यक्त्तीहरु संग बयान लिईरहेको र साथै घ’टना पे’चिलो समेत भएको बताउनुभएको छ । मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एस’पी अधिकारीको टोलीले अनु’सन्धान सुरु गरेको छ । इलाका प्र’हरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले ना’बालकको अवस्था बारे अहिलेसम्म केही प’त्ता नलागेको बताए ।

उनीसँगै घ-ट-ना-सँग जोडिएका शं।कास्प।द व्यक्तिमाथि प्र।हरीले अ।नु।स।न्धान गरिरहेको छ । घ।ट।ना।को अ-नुसन्धा-नका लागि जिल्ला प्र-ह-री कार्यालय कैलालीका प्रमुख प्र-ह-री उ-प-रीक्षक विश्व अधिकारी आ-फैं खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस