यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्….

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहा’ई बसेका छन् भन्ने सुन्दा तपाईंलाई पत्यार न’लाग्न सक्छ ।तर, विश्वमा यस्ता व्यक्ति भेटि’एका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहा’एका छैनन् ।

त्यही ६० वर्षदेखि ननु:हाएर उनि विश्वकै सवै’भन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडे:का उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उन:को दावी छ ।

उनी आफ्नो खाना र पि’उने पानी पनि कहिल्यै स:फा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहर नै पिउँछन् ।जब उनको कपा’ल लामो’ हुन्छ उनी का:ट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्न भने उनी हेलमेट लगाउँछन् । तर, पनि उनलाई आफ्नो अनु’हार सुन्दर लाग्छ ।

३८ वर्षसम्म ननु’हाएर वि’श्वमा सवैभन्दा लामो समयसम्म ननुहाएको कीर्तिमान भारतका ६६ वर्षका कैलाश सिंह’को नाममा छ । तर, कैलाशको की’र्तिमान आफूले धेरै अघि तोडे’को हाजीको’ दावी छ ।

प्रतिक्रिया दिनुहोस