छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ

इटहरी / इटहरीबाट छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ परेकी छन् । इटहरी–१९ की २५ वर्षीया पक्राउ पर्ने सौतेनी आमा मङ्गलबार पक्राउ परेकी हुन् । सौतेनी आमाले १२ वर्षीय नाबालक छोरालाई पहिलेदेखि नै शारीरिक र मानसिक यातना दिँदै पटक–पटक कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले उनलाई बालबालिका विरुद्धको हिंसामा परेको उजुरीको आधारमा पक्राउ गरेको हो । सौतेनी आमालाई सुनसरी जिल्ला अदालतबाट बालबालिका विरुद्धको हिंसा कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लीवर खराब हुनुअघि शरीरले दिन्छ यी संकेत, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता
काठमाडौँ । भनिन्छ, यदि व्यक्तिले आफ्नो शरीरको ध्यान राखेनन् भने शरीर रोग नै रोगको घर बन्न पुग्छ। त्यसैले आजको समयमा हरेक व्यक्तिले आफ्नो शरीरको ध्यान राख्नु पर्दछ। खासगरी शरीरको सबै अंग मानवको लागी महत्वपूर्ण हुन्छ।

यस्तोमा यदि शरीरको कुनै एउटा अंग मात्रै खराब भएमा मानिसको शरीर त्यही रोक्किन सक्छ। हुनसक्छ कि आज हामी हाम्रो शरीरको लीवरको बारेमा कुरा गर्न जादैछौँ।

पक्कै पनि, शरीरको बाँकी अंग जस्तै लीवर पनि एक महत्वपूर्ण अंग हो। यदि मानिसको लीवरमा कुनै खराबी आएमा यसले हाम्रो शरीरलाई काफी नोक्सान झेल्नुपर्ने हुन्छ।

तपाईलाई यदि जानकारीको लागी बताउँछौ कि लीवर खराब हुनुका धेरै कारण छन्। जस्तो कि रक्सी पिउनु,गलत खानपान आदि सबै यसको मुख्य कारण हो। यदि हामीले लीवर खराब हुदाँको लक्षण पहिले नै पहिचान गरेमा हामी विभिन्न तरहको समस्याबाट बच्न सक्छौ।

आज हामी तपाईलाई यस्तो संकेतको बारेमा बताउने छौँ । जसले तपाईलाई यो पत्ता लगाउन मदत गर्छ कि तपाईको लीवर खराब भएको छ या छैन ।

प्रतिक्रिया दिनुहोस