इतिहासमा पहिलो पटक यति धेरैले घ’ट्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

नेपाली बजारमा आज साताको पहिलो दिन (आइतबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा ओरालो लागेको छ ।शुक्रबार नेपाली बजारमा तोलाको ९२ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले कमि आएको हो । शनिबार सुनचाँदीको मूल्य निर्धारण हुँदैन । शुक्रबार कायम भएको मूल्यमा नै शनिबार पनि कारोबार हुने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ४०० र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९०० निर्धारण भएको छ ।सुनको मूल्य घटेतापनि चाँदीको मूल्यमा भने केही परिवर्तन भएको छैन । शुक्रबार देखि नै चाँदीको मूल्य तोलाको १ हजार २८५ मा कारोबार भइसकेको महासंघले जनाएको छ ।

बुधबार यि ७ कार्य गरे भगवान गणेश प्रसन्न भई मिल्नेछ कृपा
हामिले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। तपाईको घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भन बुधबार यसता काम गनुृहोस जसले गर्दाघरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ।

घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै राम्रो खबर सुन्न पाइन्छ । यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। त्यस्ते बुधबार ब्रत बस्नु पनि धेरै राम्रो मानिन्छ ।बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी(देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस