भोजपुरी मोटि अभिनेत्री रानी चटर्जी ले आफ्ना बो,ल्ड तस्बिरहरु सेयर गर्दै भन्छिन”सलमान खान संग फिल्ममा खेल्ने ठूलो इच्छा! छ।

भोजपुरी नायिका रानी चतर्जी को वास्तविक नाम सबिहा हो। रानीले फिल्ममा आफ्नो नाम परिवर्तन गरेकी छिन । वहीं, रानी अब बलिउडमा काम गर्न चाहान्छिन्, उनी सलमान खानसँग फिल्ममा संगै काम गर्ने ठूलो इच्छा भएको बताउछिन।

रानी चटर्जी ससुरा पिसावाला, बुहारी, दिलजाले, चायल बाबू, देवरा बड़ा सतावेला जस्ता भुजपुरी फिल्म बाट चर्चा मा आएकी हुन। मिडिया रिपोर्टका अनुसार रानीले हालसम्म 300भन्दा बढी भोजपुरी फिल्महरू मा अभिनय गरिसकेकि छन्।

रानिले भर्खरै, सलमान खानको गीतमा नाच्दै गरेको तस्बिर सेयर गरेकी छिन।हालसालै, रानी चटर्जीले आफ्नो बो,ल्ड फोटो हरु सेयर गरेकी छिन जुन देख्ने प्रशंसकहरूको मुटुमा आ,गो नै लगाएकी छिन। रानीले कालो ह,ट ड्रेसमा बो,ल्ड फोटो सेयर गरेकी छिन ।

रानी चटर्जी प्राय: उनको सोशल मिडियामा उनको ह,ट र शुन्दर तस्विरहरू साझेदारी गर्छिन्, जुन उनको फ्यानहरूले धेरै मन पराउँछन्। भर्खरै, रानीले आफ्नो इन्स्टाग्राममा सेयर गरेका तस्बिरहरु देख्ने मानिस हरु पा,गल नै बन्छन ।

प्रतिक्रिया दिनुहोस