४० वर्षको उमेरमा ६९ जना बच्चा

सामान्यता एक जना महिलाले कति बच्चा जन्माउन सक्लिन ? यसको कुनै अध्ययन नभएपनि धेरैको उत्तर हुन्छ १०/१२ जना सम्म ।अझ अहिलेको युगमा त यति धेरै बच्चा जन्माउने कुरा कल्पना पनि गर्न सकिदैन ।

तर विश्वकै चर्चित स्थान गाँजामा एकजना महिलाले ६९ जना बच्चा जन्माएकी छन् । त्यो पनि ४० बर्षको उमेरमा । उनको नाम भ्यालेन्तिना भ्यासिल्भा हो ।

यो कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर बास्तविकता यही हो उनि विश्वमा सबैभन्दा भेरै बच्चा जन्माउने आमा बनेकी छन् । ४० वर्षको उमेरमै ६९ बच्चाको आमा बनेर ती महिलाले संसारमै सबैभन्दा धेरै बच्चाको आमा बन्ने रेकर्ड बनाइन् ।

तर विडम्बना के भयो भने ६९ औं बच्चा जन्माउने क्रममा उनको मृत्यु भइसकेको छ ।तर ती महिलाले एक पटकमा कतिवटासम्म बच्चा जन्माइन भन्नेबारे चाहिं कतैपनि बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस