आज साेमबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

भदौ ७ गते । आज साेमबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुन र चाँदि दुवैकाे मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस