अण्डा खाएपछि भुलेर पनि खान नहुने यी २ चिज, नत्र पछुताउनु पर्ला !

अण्डा खाएपछि भुलेर पनि खान नहुने यी २ चिज, नत्र पछुताउनु पर्ला ! हामिले धेरै खानेकुराहरु एकैसाथ मिसाएर खाने गर्छाैँ किनकी कुनै चिजहरु एक साथ मिसाएर खाँदा स्वादिष्ट हुन्छ ।

तर यस्ता चिज पनि हुन्छ जुन एक आपसमा मिसाएर खानुहुदैन जुन मिसाएर खाएमा स्वास्थ्यमा गम्भिर समस्या देखा पर्ने गर्दछ । आज तपाईंलाई खाने-पिउने यस्ता केहि चीजहरूको बारेमा जानकारी गराउछाैँ जुन सँगै खानु हुँदैनजस्तो कि, तपाईंले दहीसँग संग कहिल्यै पनि खट्टा फल खानु हुँदैन । यी चिजसँगै खादा पच्दैन जसको कारण पेट गडबड हुन्छ ।

यस दहीले चिसो हुन्छ, त्यसैले यसलाई तातो कुनै पनि चीजको साथ खान हुँदैन । जस्तै धेरै मानिसहरू दहीसँग माछा खान्छन् तर त्यसो गर्नु हुँदैन किनभने माछाले तातो बनाउछ । आयुर्वेदका अनुसार कुखुरा र खजूर कहिले पनि सँगै खान हुँदैन, यो पनि हानिकारक हुने गर्छ । अब दूधको बारेमा कुरा गरौं जस्तो तपाईंलाई थाहा होला दूध एक जनावरको प्रोटीन हो, फ्राइड गरिएको,

त्यसैले भुटेको खाना खानाले यसले प्रतिक्रिया देखाउन सक्छ । धेरै व्यक्तिहरू दूध चियामा नुन हालेर खाँन्छन् तर मँ तपाईंलाई भन्छु कि यो कहिले पनि गर्नु हुँदैन । दुधमा नुन मिल्नाले मिल्क प्रोटिन जम्दछ र पोषणमा तत्वमा कमी आउँछ । दुधको साथमा फलफुल खानुहुँदैन त्यसो गर्दा दुधमा रहेको क्याल्शियमले फलहरूको एन्जाइम सोस्दछ र यस कारणले शरीरले फलहरूबाठ प्राप्त हुने पोषण तत्व प्राप्त गर्न सक्दैन ।

यस बाहेक दाल, हरियो तरकारी, मूला र अण्डा, मासु र पनीर जुन चीज खाए पनी दूध पिउनु हुँदैन । यसले तपाईंको पाचन शक्तिलाई कमजोर पार्न सक्छ । जहिले पनि दिमागमा राख्नुहोस् कि महलाई तातो बनाएर पनि मह खानु हुँदैन । एकै साथ मह ,नौनी घी र मह खानु हुँदैन ।

धेरै मानिसहरूलाई उमालेको अण्डामा निचोड्ने लेबो खाने मन पर्छ, तर यो कहिले पनि हुँदैन त्यसो गर्नाले स्वास्थ्यलाई ठूलो नोक्सान पु-याउन सक्छ र त्यहाँ हृदयघातको जोखिम पनि हुन सक्छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस