“साथीसंगि प्रति प्रियंकाको माया” फेरि रमाइलो मुडमा साथीहरुसँग प्रियंका कार्की (फोटोफिचर)

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले गर्भअवस्थामा छिन् । उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताई नै रहेको छ । धेरै फोटो हालेको त्यो पनि गर्भवती अवस्थामा भनेर धेरैले उनको ट्रोल समेत बनाउँदै आएका छन् ।

तर यी सबै कुराका बाबजुद पनि उनी आफ्नो मस्तीमा तल्लीन नै रहेकी छिन् । श्रीमान् तथा अभिनेता आयुषमान देशराजले बेबी सावर गरिदिएको त्यस लगत्तै उनले आफ्नो साथीहरु संग रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेपछि सामाजिक संजालम निकै तात्न पुग्यो ।


ए लफ्ट होटललाई धन्यवाद दिँदै उनले आफ्ना साथीहरु संग मस्ती गरिरहेको तस्वीर अपलोड गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् मेरा फेब केटीहरुसंग सधै एउटा समय । उनका यी तस्बिरले निकै चर्चा पायो भने एउट छुट्टै बहस पनि श्रृजना गर्यो ।


यसै क्रममा उनको पछिल्लो तस्बिरले पनि निकै चर्चा पाएको छ । यो पटक भने उनि आफ्ना सगिंनीहरुसँग रमाउदै सिम्प्ल रुपमा सेल्फी लिएकि छिन् हेरौ बाँकी तस्बिरमा…

प्रतिक्रिया दिनुहोस