झन झन् हट एन्ड बोल्ड बन्दै श्वेता तिवारीलाई पछि पार्दै छोरी पलक तिवारी हेरौ तस्बिरमा ।

अभिनेत्री श्वेता तिवारीको छोरी पलक तिवारी अहिले डेब्युको तयारीमा छिन् । उनि लगातार आफ्ना हट फोटोले सबैको मन जित्न सफल छिन् । मानिसहरु अहिले पलकको तुलना उनको आमा श्वेता सँग गर्न लागेका छन् । एक पटक फेरी पलकले सानदार फोटो शुट गर्दै दर्शकहरुको मन जित्न सफल छिन…

पलक तिवारी प्रायः आफ्ना तस्बिर आफ्ना फ्यान हरुको माजमा पोस्ट गरिरहन्छिन। उक्त्त तस्बिरलाइ लिएर अहिले पलक निकै चर्चामा छिन् । तस्बिरमा पलक निकै शुन्दर देखिएको छिन्।

पलक हरेक समय बोल्ड तथा स्टाइलिस्ट फोटोशुट गर्न कहिलै पछि पर्दिनन । पलकको हरेक तस्बिरहरु उनको फ्यानहरुले निकै रुचाउछन् । अहिले उनको तस्बिरमा फ्यानहरुले लाइक कमेन्टको बर्षात गरिरहेका छन्। हेरौ पलकको केही थप तस्वीरहरु.

प्रतिक्रिया दिनुहोस