प्रहरी नै ग्राहक बनेर छापा हा’न्न गएपछि आफ्नै श्रीमती फेला पारेपछि चाले यस्तो कदम

एजेन्सि – प्रहरीले नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वे’श्यावृ’त्तिको भ’ण्डा’फो’र भएको छ । गुम्बाई क्रा’इ’म ब्रा’न्चले हाइप्रोफाईल वे’श्यवृ’त्तिको भ’ण्डा’फोर गर्दै एक मोडलाई प’क्रा’उ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ बर्षीया मोडेल इशा खान रहेकी छन् । टिभि मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट प’क्रा’उ परेकी छन् । टिभि मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट प’क्रा’उ परेकी छन् ।

उनले टेलिभिजन हिरोईनहरुलाई ग्राहकहरु कहाँ पठाउने गरेको बताइएको छ । त्यसका लागि उनले लाखौको डिल गर्ने गरेको भारतिय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सुचना पाएपछि मुम्बाई क्रा’ई’म ब्रा’न्चले न’क्क’ली ग्राहक बनेर इशा खानसँग डिल गर्न गएका थिए ।

इशाले ग्रह कबनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए । त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई दिएर पुगेका थिए । त्यही बेला उनी प’क्रा’उ परेको बताइएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबु मार्फत सहजै साथी बन्छन् ।

कतिको घरबाट बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराईदिएको छ । कुरु केहि समय अगाडिको चिना यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोहि पनि फेसबुक मार्फत साथी बन्न सक्छन् ।

अनलाईनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेटन जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास चिनको हेलोगाजियाँग प्रान्तमा यो घटना भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नि र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दथे ।

दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे । ५७ बर्ष ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतिको मृ’त्य भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान जेल परेको बताउँथिन । हरराति यी दुई बिच च्याटमा कुरा हुन्थ्यो ।

यस्तै क्रममा उनीहरुका बिच एउटा होटलमा भेट्ने तय समेत भयो । लिलिका श्रमिान घर बाहिर गएका थिए । श्रीमतीले अर्कै केटालाई भेटन होटल जाँदै गरेका उनले श्रीमतिको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुराथाहा पाएपछि उनी रं’गेहा’त समा’त्न पुगे ।

लिलिले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खेले । दुबै लाजले रातो पिरो र सिछ श्रीमान पनि लिलिलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलिका श्रीमानले बाबु र श्रीमतिलाई कु’टपि’टलाई कु’टपि’ट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसबुक लभको च’क्क’रमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

यस्तै जिवनसाथी अर्थात विवाह सम्बन्धि अनौठो अनौठो चलन रहेको छ । पहिला पहिला नेपालमा पनि मन प¥यो कि केटीलाई तानेर केटीको अनुमति वेगर विवाह गर्ने चलन थियो तर यो समयक्रम अनुसार परिवर्तन भईसकेको छ ।

संसारमा यस्ता देश पनि छ कि त्यहाँ श्रमिति तानेर अर्थात खो’सेर लैजान पाउछन् । अर्काको श्रीमतिलाई खोसेर लाना पाउने र उक्त समाजले त्यस किसिमको कार्यलाई पनि वैध ठहर गरेपछि विवाह हुने चलन रहेको छ ।

पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुको पहिचान यो पराम्परासँग जोडिएको छ । जुन देशमा अर्काकी श्रीमती खो’सेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् ।

ति जनजाति समुदायमा सुरुमा युवतीको विवाह परम्पारा अनुसार घरको मानिसहरुको इच्छाले हुने गर्छ भने दोस्रो विवाह भने उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।

यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् । अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् । त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस