छोरी घर बाहिर जथाभावी हिंड्न थालेपछि लगाईदिन्छिन् छोरीलाई ‘तीनमहिने सुई’ !

सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्व’न्द्व’का’लमा शा’री’रि’क हिं’सा’स’मेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मा’नसि’क रूपले अपांगताको सि’कार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्।

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल ग’र्भप’तन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि ज’थाभा’बी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फा’ल्नुप’यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

माओवादी द्व’न्द्वता’का २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै कर णीमा परेकी थिइन् सरला। त्यही पि’रले र’ ‘क्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पी’डा थपियो। उपचार अभावमा आठ वर्षका छोरासमेत गु’मा’एकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’ कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्व’न्द्वपी’डितको तथ्यांकमा पनि अटाएकी छैनन्।

उमेर पुगेकी छोरीले ओ’छ्या’नमै दि’सापि’साब गर्न थालेपछि सरलाले सुत्नुअगाडि छोरीको खाटमा सि’स्नो राखिदिने गरेको बताउँछिन्। ‘माइतीमा बस्छु। छोरीले सुतेकै ठाउमा दिसा गरिदिँदा माइतीतिरका रिसाउँछन्। अहिले त उसको खाटमा सि’स्नो राखिदिन्छु,’ उनले भनिन्, ‘सि’स्नो राख्न थालेपछि ओछ्यान दिसा गर्न बन्द गरेकी छ।’ संक्रमणका कारण भएको बन्दाबन्दीले मजदुरी खोसेपछि सरलालाई घर चलाउन ह’म्मेह’म्मे परेको छ। चिसो चुलो तताउन कठिन भएपछि उनी बन्दाबन्दी छलेर छिमेकमा मजदुरी गर्न थालेकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस