उडिरहेको विमानको ट्वाइलेटभित्र आ’त्मह,’त्या

काठमाडौं। इजिप्टबाट रुस गइरहेको एक विमानभित्र एक यात्रुले आ’त्मह,’त्या गरेका छन् । ती यात्रुले विमान उडिरहेकै बेला विमानको ट्वाइलेटभित्र आ’त्मह,’त्या गरेपछि विमानलाई आकस्मिक अवतरण गराउनु परेको छ ।

४८ वर्षका रुसी नागरिक अलेक्जेन्डर डो’क्सिनलाई एस सेभेन एयरलाइन्सको विमानको ट्वाइलेटभित्र अ’चेत अवस्थामा फेला पारिएको थियो ।इजिप्टको शर्म ए शेखबाट विमान रुसको समारा जानका लागि उडेको केही बेरमै उनलाई विमानको ट्वाइलेटको ढोका फु’टाएर निकालिएको थियो ।

ढोका फु’टाएर उनलाई बाहिर निकालेपछि पाइलटले विमानभित्रै कुनै डाक्टर यात्रा गरिरहेको छन् कि भनेर सोपछि विमानमा भएका यात्रुहरु समेत आ’त्तिएका थिए । संयोगले विमानमा डाक्टर थिए र उनले विमानलाई कायरोमै आ’कस्मिक अवतरण गराउनुभन्दा पहिले डो’क्सिनलाई बचाउने प्रयास गरेका थिए ।

तर, कायरो अवतरण गर्दासम्म उनको मृ’त्यु भइसकेको थियो ।डेलीमेलका अनुसार का’यरोमा अवतरण गरेपछि पु’लिसले यसबारे जाँच गरेको थियो जसका कारण विमानको उडानमा ५ घण्टा ढि’लाइ भएको थियो । इजिप्टका डाक्टरहरुले उनको मृ’त्यु प्रमाणीकरण गरेका छन् ।

पु’लिसले उनलाई बचाउन प्रयास गरेका व्यक्तिहरुसँग पनि सोधपुथ गरेको थियो र इजिप्टमा रहेको रुसी क’न्सुललाई पनि जाँचका लागि कानुनी नो’टिस पठाइएको थियो । डो’क्सिनकी ३७ वर्षकी पत्नी कृ’ष्टिना र एउटी सानी छोरी छन् । मृ’तक सामान्य पारिवारिक व्यक्ति भएको र उनको रुसमा कार मे’कानिकको व्यवसाय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस