बिहेको १५ दिनपछि बेहुलीको यस्तो कर्तुत देखेर बेहुला चकित, सबै परिवार परे छक्क !

उत्तर प्रदेशको गोरखपुर जिल्लाबाट एउटा अचम्मको खबर आएको छ । जहाँ एक परिवारले बेहुलीको आगमनको खुसी मनाइरहेको थियो । तर विवाह भएको १५ दिनपछि बेहुलीको पर्दाफास भएको छ। ड्रेसअप गर्दा उनले आफ्नो सत्य लुकाउन सकिन्न । यति ठूलो ठगी देखेर बेहुला र उनको परिवार छक्क परे । कुरा स’म्ब’न्धवि’च्छेदसम्म पुग्यो ।

वास्तवमा विवाहको १५ दिन पछि थाहा भयो कि दुलहीको टाउकोमा नै थिएँ उनि पुरै कपाल बिहिन रहेछिन। बेहुलाका परिवारले बालिका र उनका बाबुआमालाई ठगी गरेको आरोप लगाउँदै स’म्ब’न्ध तो’डेका छन । विवाह भएको १५ दिनपछि स’म्ब’न्ध तो’डे’को भन्दै बेहुलीका परिवारले बेहुलाविरुद्ध मुद्दा दायर गरेका छन् ।

यो अचम्मको घटना पीपीगञ्ज क्षेत्रमा भएको हो। जहाँ १५ दिनअघि दुवै परिवारले खुसीसाथ विवाह गरेका थिए । सबै राम्रै चलिरहेको थियो । दुलही दुई साता ससुराको घरमा बसिन् । उनको टाउकोमा कपाल थिएन दुलहालाई अलिकति पनि कल्पना थिएन कि उनको पुरै कपाल नै छैन। एक दिन बेहुलीले लुगा लगाउने क्रममा टाउकोबाट कपाल ख’स्यो त्यसपछि सबै परिवारलाई यो कुरा थाहा भयो ।

बेहुला र दुलही प्रहरी चौकी पुगेपछि बिहीबार दुवै पक्षका मानिसहरू आ–आफ्नो उजुरी लिएर पीपीगञ्ज प्रहरी चौकी पुगेका थिए । एसएचओ सत्यप्रकाश सिंहले भने- युवतीको टाउकोमा कपाल नदेखिएका कारण उनका श्रीमानले उनलाई घरबाट निकालेका हुन् । दुवै पक्षबीचको वार्ताबाट समाधान नभएमा मुद्दा दर्ता गरी कारबाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस