महिला सशस्त्र प्रहरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बाँके । सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ परेका छन् । आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।

बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हात खुट्टा बाँधिएको अवस्थामा भेटियो हजार वर्ष अघिको मम्मी !

पेरुमा एउटा दु’र्लभ म’म्मी फे’ला परे’को छ। सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरु’ले मृ’त व्यक्ति’लाई म’म्मी बना’उँथे। ब्यान्डेज’ले शरीर पुरै बेरेर उनीहरुलाई क’फिनमा गा’ड्ने गर्थे।

पु’रातत्व’विदहरु’ले आजभोली त्यस्ता मम्मी उ’त्ख’नन् गरिरहन्छन्। जुन सामान्य रुपमा ला’शज’स्तै हुन्छन्। तर पेरुपमा भने हा’त र खु’ट्टा डोरी’ले बाँ’ धिए’को मम्मी भे’टि’एको छ।

पेरुका पु’रात’त्वविद’का अनुसार हात र खुट्टा बाँ’ धिएको मम्मी ८ सयदेखि १२ सयवर्ष पहिलेको हो। यो राजधानी लिमामा भेटिएको छ।

नेसनल युनिभर्सिटी अफ सान मार्कोसका अनुसार काजामारक्विल्लामा म’म्मी फे’ला परे’को हो। विज्ञका अनुसार यो मम्मी २५ देखि ३० वर्षका युवाको हो।

अ’ प’राध’मा दो’ षी क’रा’र भएका ती युवालाई त्यसबेला हा’त खु’ट्टा बाँ’धे’र जि’वित्तै गाडिए’को हुनसक्ने अनुमान गरिएको छ। सीएनएन

त्यस्तै विश्वको सबैभन्दा महँगो सहर द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले जीवनयापनका आधारमा विश्वभरका सहरहरूको सूची सार्वजनिक गरेको छ। यस वरीयतामा इजरायलको तेल अवीवलाई विश्वको सबैभन्दा महँगो सहरको रूपमा वर्णन गरिएको छ।

संसारका अन्य शहरहरूको तुलनामा यहाँ बस्नेहरुको लागत धेरै उच्च छ। अघिल्लो रिपोर्टको तुलनामा यस पटक तेल अभिभ पाँच स्थान माथि उक्लिएको छ । विश्वभरी जीवनयापनको लागत सूचकांक १७३ सहरमा वस्तु तथा सेवाको अमेरिकी डलरमा मूल्यको तुलनाको आधारमा जारी गरिएको हो ।

यस वरीयतामा सिरियाको राजधानी दमास्कसलाई बस्नका लागि संसारकै सस्तो सहरको रूपमा वर्णन गरिएको छ । लिबियाको त्रिपोली, उज्वेकिस्तानको तास्कन्द, ट्युनिसियाको ट्युनिस, कजाकिस्तानको अल्माटी, पाकिस्तानको कराची, भारतको अहमदाबाद, अल्जेरियाको अल्जियर्स, अर्जेन्टिनाको ब्युनोस आयर्स र जाम्बियाको लुसाका सहर पनि सस्तो सहरको वरियतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस