भ्यास्लिनमा केवल यो २ चिज मिसाएर कपालमा लगाउनुहोस् हप्तामै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । सामान्य रुपमा हेर्ने हो भने मानिसले भ्यास्लिन आफ्नो शरीरलाई नरम र चिल्लो बनाउनको लागी जाडोमा लगाउने गर्दछन् । यस्तो अवस्थामा तपाईको मनमा लाग्यो होला कि आखीर भ्यासलीन कसरी कपालमा लगाउन सकिन्छ त ?

आज हामी तपाईलाई भ्यास्लिनको प्रयोगको बारेमा बताउने छौँ । जसलाई जानेर र यसको परिवर्तन देखेर तपाई छक्क पर्नुहुनेछ। आजको दौडधुपको समयमा कसैको साथमा पनि त्यति समय हुँदैन जसले आफ्नो कपालमा र स्किनमा ध्यान दिन सक्दैनौँ ।

जसको कारणले हाम्रो कपाल सुख्खा, हाँगा पलाउने,ज्यादा झर्ने हुन्छ । आज हामी तपाईलाई बताउने छौ कि यो उपाय अपनाउनाले तपाईको यी समस्याहरु हराएर जानेछ ।

यसकारणले हुन्छ कपालमा समस्या

कपालको समस्याबाट मुक्ति पाउनुभन्दा पहिले किन आउँछ त कपालमा समस्या भन्ने कुरा जान्नु आवश्यक छ । सामान्य रुपमा कपालमा आउने समस्या केवल गलत खानपान,अनियमित लाइफस्टाइल र प्रदुषणको कारणले हुने गर्दछ ।

धेरैजसो मानिस यस कपालको समस्याबाट मुक्ति पाउनको लागी छिटो तरिका विधी अपनाउने गर्दछन् । त्यसैले कपालसँग जोडिएको केमिकलयुक्त प्रोडक्ट प्रयोग गर्नपनि पछि पर्दैनन् ।

धेरैजसो मानिस आफ्नो कपाललाई सुन्दर,मस्याइलो बनाउको लागी बजारका प्रोडक्टको प्रयोग गर्छन् भन्ने नै हो भने बजारका प्रोडक्टमा केमिकलको मसावट हुन्छ जसले पछि अनेकौँ समस्या उत्पन्न गराउँछ ।

तपाइृको स्किनलाई सुन्दर र मुलायम बनाउनेभ्यास्लिनलाई तपाई अब कपाललाई सुन्दर बनाउनको लागी पनि प्रयोग गर्न सक्नुहुनेछ । कपालमा भ्यास्लिन लगाउनुको धेरै फाइदा छन् । जसले न त मात्र तपाईको कपालको समस्यालाई मात्र छुटकारा दिन्छ यसले तपाईको कपाललाई सुन्दर र चमकदार पनि बनाउँछ ।

कसरी गर्ने त कपालमा भ्यास्लिन प्रयोग ?

सबैभन्दा पहिला तपाईले यो जान्न जरुरी हुन्छ कि भ्यास्लिनको प्रयोग तपाइृले आफ्नो कपालमा गर्दा यसले तपाईको कपाललाई मुलायम बनाउनुको साथै बाक्लो र कालो पनि बनाउँदछ ।

तपाई सोचिरहनु भएको छ भने हामी तपाईलाई बताउँछौ कि तपाईको कपालमा हाँगा पलाउनुको मुख्यकारण हो कपाल सुख्खा हुनु तर यदि तपाईले कपलमा भ्यासलिन लगाउनुभयो भने यसले तपाईको कपाललाई सरख्खा हुन दिँदैन र यसले हाँगा पलाउने समस्यालाई पनि चैट गराउँदछ । भ्यासलिनले तपाईको कपाललाई सफ्ट र सिल्की बनाउँदछ ।

भ्यास्लिनको प्रयोग गर्नकाा लागी सबैभन्दा पहिला तपाईले एक कटौरामा २ चम्चा नरिवलको तेल लिनुहोस् र आधा चम्चा भ्यास्लिन र भिटामीन ई को क्याप्सुललाई काटेर सबैलाई मिक्स गर्नुहोस् । यी तीन चिजको मात्राले तपाई आफ्नो कपालको लम्बाइलाई घटाउन बढाउन सक्नुहुन्छ ।

यी तीन चिजलाई राम्रोसँग फेट्नुहोस् र रातमा सुत्ने समय भन्दा पहिला आफ्नो कपालको जरादेखी लिएर टुप्पोसम्म यस ३ चिजको मिक्सलाई लगाउनुहोस् । पुरै रात यसलाई यत्तिकै छोड्दिनुहोस् ।

र बिहान उठेर नुहाउने समयमा कपाललाई स्याम्पु लगाएर धुनुहोस् । यस्तो मात्र १ हप्तासम्म गर्नुहोस् । तपाँई आफैले फरक देख्नपाउनुहुनेछ । सुन्दर र लामो कपालको लागी मनपरेमा जरुर लगाउने कोशीश गर्नुहोला तपाईको कपाल सुन्दर हुनेछ ।

प्रतिक्रिया दिनुहोस