साउदीबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमणको आशंका

काठमाडौं २१ फागुन /साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोनाको संक्रमण देखिएको आशंका गरिएको छ ।र हामिले त्रिभूवन विमानस्थलमा कोरोना परिक्षण गर्दा शंका लागेका उनलाई एयरपोर्ट हेल्थ डेस्कले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । केहि समयमा ताहा हुनेछ

उनी मंगलबार राति ९ बजे साउदीबाट नेपाल फर्किएका थिए ।विमानस्थलमा रहेको हेल्थ डेस्कमा इन्फाइराइड थर्मामिटरबाट उनको तापक्रम जाँच गरिएको थियो । जसमा उनको तापक्रम १०० डिग्री भन्दामाथि देखिएको थियो ।

उनलाई तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्समा टेक पठाइएको थियो । यस्तै, मंगलबार कुवेत र कतारबाट आएका थप दुईजना व्यक्तिमा कोरोनाको आशंका गर्दै हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको थियो ।;;

प्रतिक्रिया दिनुहोस