मिस इन्फरमेसन र डिस इन्फरमेसन को सर्वेक्षणमा सहभागी हुने हैन त ?

फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाईँ कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? मिस इन्फरमेसन र डिस इन्फरमेसन को सर्वेक्षणमा सहभागी हुने हैन त ?

फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाईँ कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ रु झुटा र भ्रामक समाचारहरू प्राय साँचो जस्ता देखिन्छन्, र यस्ता समाचारहरूले हाम्रो धारणालाई हेरफेर गर्न,

जनमतलाई भ्रमित गर्न र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो सूचनाको अधिकारलाई अवरोध गर्दछन्। जेसुकै कुराहरू भए पनि यदि गलत हुन भने त्यो खतरनाक हुन्छ ।

मिस इन्फरमेसन (अनजानमा गलत सूचना फैलाउने) र डिसइन्फर्मेसन (जानाजानी गलत सूचना फैलाउने) कार्यका विरुद्ध अग्रसर हुन हातेमालो गरेका छन्।

झूटा र भ्रामक जानकारी र सूचनाहरूको श्रोत पहिचान गर्दै त्यस्ता सूचनाहरू बाट जोगिन र जोगाउन कस्तो पाठ्यक्रम निर्माण गर्दै कस्ता व्यक्तिहरूलाई तालिम दिने भन्ने कुरामा यस सर्वेक्षण केन्द्रित छ।

हामीले झूटा र भ्रामक समाचारहरूको प्रतिकूल प्रभावको सबैभन्दा ठुलो चुनौती सामना गरिरहेका छौँ, समाचारलाई पुष्टि गर्ने र गलत सूचना विरुद्ध सचेतना जगाउने राम्रो तरिकाहरू खोज्न आउनुहोस्, हातेमालो गरौँ ।सर्वेक्षणमा सहभागी हुन यस लिङ्कमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस