को रोना जितेर घर फर्किइन् युवती तर परिवारका कोही सदस्य पनि ज्यूँदो भेटिएनन्

को रोना भा इरस (को भिड १९) अहिले विश्वका मानिसका लागि कति भयानक र पी’डादायी भएको छ भन्ने कुरा यहाँ एउटै घ’टना हेर्दा पनि पुष्टि हुनेछ। अदृश्य भा इरसले आम मानिसको खुसी कसरी लु’टिरहेको छ र आफन्त बिरामी पर्दासमेत स्याहार, उपचार गर्नै नपाई, देख्नै नपाई कसरी गुमाउनु परिरहेको छ भन्ने भारतको एक परिवारले भोगेको यो दुः’खान्त घ’टनाबाट थाहा हुन्छ।

भारतको ओडिशा राज्यको गंजम जिल्लाकी एक युवतीले भोगेको यो हालैको घ’टना हो यो। ती युवतीलाई को रोना भा इरस सं क्रमण पुष्टि भयो। अनि उपचारको लागि अस्पतालमा भर्ना भइन्। निको भएर जब उनी घर फर्किइन्, त्यसपछिको हालत थाहा पाएपछि उनको होस हवास नै उ’ड्यो। किनकि उनीसँगै उनका बुवा, आमा र श्रीमान्लाई पनि को रोना सं क्रमण भइसकेको रहेछ।

को रोना सं क्रमण मात्रै होइन, को रोना सं क्रमण जितेर घर फर्किने त्यो परिवारमा उनी मात्रै रहिछन्। उनका बुवाआमा र श्रीमान्को अस्पतालमै नि धन भइसकेको रहेछ। हिन्दुस्तान टाइम्सका अनुसार ओडिशाको गंजम जिल्लाको अस्पतालबाट को रोना सं क्रमणको लागि उपचार गरेर घर फर्किएपछि मात्रै यी सब घ’टना उनलाई थाहा भयो।

उनलाई थाहा भयो कि उनका पति जितेन्द्रले २० जुलाईमा बरहामपुर शहरको को विड अस्पतालमा को रोना सं क्रमणका नि धन भइसकेको थियो। ती युवती, युवतीका श्रीमान् र आमाबाले ९ जुलाईमा एक प्राथमिक विद्यालयमा रहेको को रोना भा इरस प्रयोगशालामा परीक्षण गरेका थिए। त्यसको भोलिपल्ट सबैको को रोना पोजिटिभ रिपोर्ट आएको थियो।

त्यसपछि उनीहरुलाई को विड अस्पतालमा भर्ना गरियो। १५ जुलाईमा ती युवतीकी आमाको मृ’त्यु भयो। त्यसपछि १८ जुलाईमा उनका बुबा र २० जुलाईमा उनका पति जितेन्द्रको मृ’त्यु भयो

ती युवती भने जुलाई २२ मा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्, तर परिवारका सदस्यहरु कोही फर्किएनन्। स्मरण रहोस्, ओडिशाका ३० जिल्लामा ६३६२ व्यक्तिमा को रोना भा इरस सं क्रमण देखिएको छ भने अहिलेसम्म ६२ जनाको मृ’त्यु भइसकेको छ। न्युज नेपाल बाट

प्रतिक्रिया दिनुहोस