ससुरा बुहारीको अ’वैध स’म्बन्ध जब श्रीमानले थाहापाएर गरे कसैले वि’श्वास नगर्ने काम !

काठमाडौं। एक पुरुषले आफ्नी श्रीमतीको अ’वैध सम्बन्ध आफ्नै बुवासंग भएको थाहा पाएपछि अनौठो गरेका छन् । उनले पहिला बुवाको श्राद्ध गरेका छन् त्यसपछि ज्या’न लिएका छन् । आफ्नै आँखाले दुई जनाको अ’वैध स’म्बन्ध देखेपछि उनले य’स्तो कदम उठाएका हुन् । बुहारीसंग य’स्तो स’म्बन्ध बनाउने बुवालाई उनले म’रि’सकेको मानेर श्राद्ध गरेका हुन् । उनले पहिले पिताको विधिपूर्वक श्राद्ध गरे त्यसपछि पिताको ज्या’न लिए ।

उनले पिता र श्रीमतीले अ’वैध स’म्बन्ध राख्दै गरेको आफ्नै आँखाले देखेका थिए । त्यस्तो दृष्य देखेको भोलीपल्ट उनले क’पाल मु’ण्ड’न गरेर बुवाको श्राद्ध गरे । जि’उँदै बुवाका नाममा तर्पण दिए र त्यसै दिन राती पिताको ज्या’न लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसार यो घटना राजस्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको ज्या’न लिएको घटनामा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ज्या’न लिएको खुलेको हो । पक्राउ परेका प्रदीपले पिताको ज्या’न लिएपनि कुनै पश्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंगलबार बेलुकी नै पिताको ज्या’न लिने योजना बनाएका थिए ।

बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले रा’ती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डि’स्क’ले हा’ने’र पिताको ज्या’न लिएका हुन् । बिहान शव भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अ’वैध स’म्ब’न्धका कारण प्रदीपको बेला-बेला झ’ग’डा हुने गरेको थाहा पाएपछि प्रदीपलाई प’क्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस