यी मोडल लाइ २ सय २० केटाले धो’का दिएपछि गरिन् कुकुरसँग विवाह……..

बेलायतकी पूर्व मोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी छन्। २ सय २० जना केटासँगको प्रेम असफल भएपछि उनले आफ्नो घरपालुवा कुकुर लोगनसँग गतबर्ष विवाह गरेकी हुन् ।

मिरर युकेका अनुसार ४९ वर्षकी इलिजावेथले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा पालुवा कुकुरसँग विवाह गरेपछि धेरै मानिसहरू अचम्ममा परेका थिए ।

इलिजा सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । ८ वर्षमा २२१ जना पुरुषहरूलाई डे’ट गरिसकेको र धेरैपटकको सम्बन्ध वि-च्छेद तथा प्रेम सम्ब’न्ध असफल भएपछि स’म्बन्धमा दीगोपन होस् भन्ने सोचेर आफ्नो कुकुरसँग विवाह गरेको इलिजावेथले बताएकी छन् ।

कुकुर मानिसजस्ता धो’केबाज नहुने र लोगनले एकपटक उनको ज्या’न बँचाएको भएर लोगेनसँग विवाह गरेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस