दु’नियाँलाई विश्वास गर्न गा’ह्रो पर्ने खालको एउटा यस्तो च’कित पर्ने घ’टना

काठमाडौं । विश्वमा अनेक घ’टनाहरु देख्न पाइन्छ । कति घ’टना हामीले विश्वास गर्न गाह्रो पर्ने खालका पनि हुन्छन् । यस्तै एक घ’टना भा’रतबाट बाहिर आएको छ । भा’रतको गु’जरातमा भएको एक घ’टनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घ’टनाले प्रे’म अन्धो हुन्छ भन्ने किंवदन्तीलाई सत्य सा’वित गरेको छ ।

विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा अ’चानक बे’पत्ता भए । वि’वाहको एक हप्ता अगाडि नै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको ख’बर भारतीय सञ्चारमाध्यमहरुमा खुबै चर्चामा रहेको । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आ’मा राजनीतिक पार्टीकी कार्यकर्ता भएको खुलेको छ ।

एकाएक भागेका उनीहरुले बाल्यकालदेखि नै छिमेकीको रुपमा एक अर्कालाई प’रिचीत थिए भनिएको छ । बुबा सुरतको कतरगाम क्षे’त्रबाट ह’राए भने आ’मा गु’जरातको नवसारीमा आफ्नै घरबाट बे’पत्ता भइन् । दुवै जना बे’पत्ता भएपति परिवारले प्र’हरीसमक्ष उ’जुरी दिएका थिए ।

घ’टना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका हुन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ । विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका खबर सा’र्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस