क्यान्सर देखि सुगर सम्मका रोगलाई निको पार्ने नेपाली जडिबुटी (हेर्नुहोस भिडियो)

आजकल प्रायः मानिस बोलीचालीका क्रममा केहि न केहि झुट बोल्ने गर्दछन् । यस्ता झुटले सामान्य जीवनमा कुनै ठुलो असर नपारे पनि यसको लत भने बस्न जान्छ ।
जसका कारण मानिसले अरुको विश्वास पाउन झुटको सहरा लिने गर्दछन् ।

तर एक मानिसका लागी भने उनले बोलेको झुट निकै महंगो साबित भएको छ ।विश्वभर कोरोना भाइरसको महामारी फैलिएका बेला एक ब्यक्तिलाई झुट बोलेर गर्लफ्रेण्ड भेट्न जादाँ उनी स्वयम् संक्रमित भएका छन् ।बेलायतका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उनी निकै तनावमा छन् । तर उनको तनाव भने कोरोनाको संक्रमण भने होइन, उनले बोलेको झुट हो ।

४० बर्षीय बेलायती एक ब्यापारी व्यापारिक भ्रमणमा जाने भन्दै आफ्नी श्रीमतीलाई ढाँटेर प्रेमिका भेट्न पुगे । बेलायतमा नै घुम्छु भनेर निस्किएका उनी प्रेमिका भेट्न इटाली पुगे ।यसरी उनले आफ्नी श्रीमतीलाई झुक्याउन त सके तर इटलीमा फैलिएको कोरोना संक्रमण भने बोकेर उनी बेलायत आए । जसका कारण घर फर्किए लगत्तै ती ब्यापारीमा कोरोनाको लक्षण देखिएको छ ।

हालसम्म उनले आफ्नी श्रीमतीलाई आफुलाई बेलायतमै कोरोना संक्रमण भएको बताएका छन् । तर चिकित्सक माझमा भने उनले इटालीको भ्रमणबारे सुनाएका थिए ।
उनले श्रीमतीलाई ढाँटेर प्रेमिका भेट्न इटाली गएको त सुनाए । तर चिकित्सकले भने यस कुराको गोप्यता राखेनन्, उनीहरुले ती ब्यापारीको पोल पत्रकार माझ खोलिदिए ।

हुनत अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई श्रीमान् संक्रमित भएका बारेमा इटालीको भ्रमण र उनकी प्रेमिकाको हात छ भन्ने थाहा छैन ।
तर जुन दिन उनले थाहा पाउलिन् त्यो दिन भने के होला ? स्रोत न्यूजट्रयाक

प्रतिक्रिया दिनुहोस