आज सुनमा इतिहासकै ठूलो मूल्य ! धेरै सस्तो भयो सुनको मुल्य आज फेरी बढ्यो, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।

शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। आज ९५ हजार १०० मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ मा कोरोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस