नाकमा दाँत पलाएपछि चिकित्सक नै चकित..…

मानिसको शारीरिक विकासका क्रममा नियमित भन्दा फरक वृत्तिविकास भयो भने हामीलाई अ नौठो लाग्छ ।यस्तै अनौ ठो देखिने एक व्यक्ति छन् चीनका । उनको नाममा दाँत पलाएको छ । सुरुमा थाहा नभएको यो सम स्याले समस्याले श्वा स फेर्न क ठिन हुन थालेपछि अस्पताल पुग्दा मात्र नाकमा पनि दाँत पलाएको खुलेको हो ।

ती युवकको नाकमा पनि दाँत देखेपछि चिकि त्सक नै चकि त भएका थिए । उनले एक्स रे गरे र भने तिम्रो नाकमा दाँत आएको छ ।झां ग बिन्सेन्ग नाम गरेका ती युवा तीन महिनादेखि श्वा स फेर्न क ठिन भएपछी अस्पताल गएका थिए ।डाक्टरका अनुसार एक दुर्घ टनाका कारण उनको नाकमा दाँत आएको बताएका छन् । झांग १० वर्षको हुँदा उनी महलको तेश्रो तलाबाट खसेका थिए ।

त्यो बेला उनको दुइृवटा दाँत भाँचिएका थिए । तर एउटाको मात्र उपचार गएिको थियो । डाक्टरका अनुसार जरैसँग उखेल्नु पर्ने दाँतलाई भाँचिएपछि त्यत्तिकै छोडिदिँदा अहिले बढ्दै गएको हो ।तर अहिले भने ३० वर्षीय झाँगको दाँत नाकबाट आधा घन्टा लामो समयको सर्ज री पछि डाक्टरले निकालिदिएका छन् ।

साभार :-Gnews Nepal

प्रतिक्रिया दिनुहोस