नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का सोमबार विवाह बन्धनमा बाधिँइन् । उनी धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।
सोमबार काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह सम्पन्न भयो । पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता विजयन्द्र सिंहसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।
सोमबार विवाह सम्पन्न भएपछि मुकुन्द सामाजिक सञ्जलामा एस्तो स्टाट शेयर गर्दै श्वेता खड्कालाई घोचेका हुन् । उनले स्टाटसमा आफुले हिजो त्यही मृत डान्सरलाई सम्झेर बस्छु भन्दै रुँदै फिल्म चलाएर पैसा कुम्ल्याउने नानी आज कुम्लो बोकेर अर्कोसँग हिंडिन् एस्तो भनेका छन् ।