युवतीसँगको पहिलो भेटमा यी ७ कुरामा पुग्छ पुरूषको आँखा

काठमाडौँ- कुनै पनि महिला पुरुष एक अर्काप्रति आकर्षित हुनु सामान्य मानिन्छ ।

कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

पहिलोः पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

दोश्रोः केटाहरुले आँखा नियाल्छन् ।

तेश्रोः आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

चौथोः फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

पाचौँ : शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

छैठौँ : केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

सातौँ : शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस