लोकप्रिय नायिका सु’रक्षा पन्तको आज जन्मदिन ,शुभकामनाको ओ’इरो

लोकप्रिय नायिका सु’रक्षा पन्तको आज जन्मदिन परेको छ । चलचित्र अझै पनिबाट नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गरेकी यि इ’न्जिनियरिगंकी बि’द्यार्थी समेत रहेकी सु’रक्षाको जन्मदिनको अवसरमा आज बिहानैदेखि उनलाई शुभकामनाको ओ’इरो लागेको छ।

धन पति, गोपी, घर जस्ता चलचित्रमा आफ्नो अभिनय कौ’शल देखाइसकेकी सुरक्षाको अर्को चलचित्र आमाबाट उनले वा’हवाही पाउने क्रम भने अझै जा’री छ ।निकै कम चलचित्रमा छा’नेर

मात्र अभिनय गर्ने र आफ्ना हरेक चलचित्रमा नयाँ पन दिने सु’रक्षाले आमाको लागी आफ्नो कपाल नै मु’न्डन गरेपछि उनको चर्चा थप चु’लिएको थियो ।आफ्नो अभिव्यक्ति र वि’चारमा स्पष्ट सुरक्षा बेला बेलामा आफ्नो अ’भिव्यक्तिका कारण पनि चर्चामा आउने गर्छिन् । सु’रक्षालाई जन्मदिनको अवसरमा लाखौँ लाख शुभकामना ।

प्रतिक्रिया दिनुहोस