कटहर जस्तो एउटा फलले वन्छ एंटीव्याक्टेरियल व्यान्डेज, अव घाउ छिटो भर्ने !!!

गोर्खाली खवर,

कटहर जस्तो देखिने एउटा फल जस्को नाम ड्यूरियन हस्क हो । सिंगापुरको नानयांग टेक्नोलोजिकल यूनिभर्सिटीका वैज्ञानिहरुले यस फलको फालिने वोक्रालाई जेलको रुपमा प्रयोग गर्न सकिने वताएको छ । वैज्ञानिकहरुले उक्त फलवाट उच्च गुणवत्ता भएको सेल्युलोज निकालेका छन् ।

त्यसलाई ग्लासेरोल सँग मिलाएर एक नरम जेल वनाए । यो सिलिकन शीट जस्तो देखिन्छ । यो कुनै पनि आकारमा काट्न सकिन्छ । खास कुरा त ग्लासेरोल, सावुन र वायोडिजल इन्डस्ट्रीवाट निस्किने वायो प्रोडक्ट हो । जसले वेकार सामानवाट काम लाग्ने चिज तैयार गरिदिई ।

यूनिभर्सिटीको फुड साईन्स एण्ड टेक्नोलोजी प्रोग्रामको निर्देशक र प्रोफेसर विलियम जेनले भन्छन्, यो जेलमा खास किसिमको अर्गानिक मोलिक्युल्स्लाई मिक्स गर्ने । जुन वेकर्सले जस्तै वनाउँछ । यसलाई फेनोलिक्स पनि भनिन्छ । यसको कारण डयूरियन हस्कले वनाएको जेल वैंडेज व्याक्टेरीयाको लागि घातक छ ।

पारम्परिक हाइड्रोजेल जो साधारणतया औषधी पसलमा पाउँछ त्यसले सर्जरी या चोटको घाउ छोपी दिन्छ । यसले घाउ नरम हुन्छ । प्रोफेसर विलयम चेन भन्छन्, हाइड्रोजेल प्याचेस सिंथेकिटक पोलीमर्स्वाट वनाउने गर्दछ । प्रो. चेन भन्छन्, यस सिंथेटिक पोलीमर्स्लाई पोलीमेथाक्राइलेट र पोलिविनाइलपाइरोलिडिन भनिन्छ । जुन व्यान्डेजमा एंटीमाइक्रोवियल ट्रिटमन्ट् गर्ने दावी गर्ने गरेको छ । जसमा तामा र चाँदी मिलाउने गर्दछ ।

दुनियाँमा लगातार एंटीवायोटिक रोधी सुपरवग्स् आईरहेको छ । यसकारण पनि जरुरी छ कि विभिन्न प्रकारको तरिका हो, जसमा हामी संक्रमण रोक्न सकौं । खुला घाउको ठिक गर्नलाई एंटीमाइक्रोवियल व्यान्डेज ज्यादा सुरक्षित हुन्छ । यसको उपयोग लामो समयसम्म गर्न सकिन्छ ।

सिंगापुर र उसको नजिकैको देसमा ड्यूरियन हस्क र ग्लाइसिरोल भारी मात्रामा फालिन्छ । यसको उपयोग गरिंदैन । यसकारण यदि यि दुई चिज मिलाएर एंटिव्याक्टेरियल जेल व्यान्डेज वनाए धेरै फाईदा हुन्छ । लाखौं मान्छले रोजगारी पाउँछन्, फोहोर सफा हुन्छ साथै जसले यो व्यान्डेज लगाउँछ उसको रिकभरी छिटो हुन्छ । संक्रमणको खतरा पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस