विदेशी युवकसँग विबाह गरेकी अभिनेत्री प्रियांका माथि लाग्यो यस्तो गम्भिर आरोप, अब के गर्लिन् ?

एजेन्सी- बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियांका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् । पुर्व विश्व सुन्दरी भएकी प्रियांका चोपडा प्राय पहिरनका कारण ट्रोलको सिकार हुने गर्दछिन् ।

केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक निक जोनससँग विवाह वन्धनमा बाधिएकी प्रियाकाले केही समय देखी बलिउड फिल्मबाट टाढा रहेकी थिइन् । बिचमा फिल्म भारतमा अभिनय गर्ने कुरा भएपनि उनले फिल्म बिचमै छाडेकी थिइन् । उनी अहिले मात्र नभई बाल्कालमा पनि उतिकै सुन्दर रहेकी थिईन ।

उनले एक अन्तर्राष्ट्रिय म्यागेजिनका लागि खिचेको तस्विरमा उनले चोली नलगाई सारी मात्र लगाएका कारण उनि ट्रोल बन्न पुगेकी हुन् । उनले साडि नलगाई छोटा छोटा पहिरनका कारण परम्पलाई कुसंकार लिएको भन्दै उनि माथि गम्भिर आरोप लागेको छ । भारतिय मिडियाका अनुसार उनको बलिउडमा चर्को आलोचना भएको छ । र उनका डिजाइनरले प्रियाका चोपडाको बचाउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस