२० वर्षदेखि घरबाट बाहिर निस्किएनन् छिमेकी, भित्र जाँदा मानिसहरुले देखे यस्तो हाल

थुप्रै पटक हाम्रा घर वरिपरि यस्ता मानिसहरु बस्ने गर्दछन् जसको स्वभाव र व्यवहारले हामीलाई तनावमा पारिदिन्छन् । केही छिमेकी धेरै नै मिलनसार हुन्छन् भने कोही कसैसँग पनि बोल्दैनन्।

आफ्ना यस्तै एक छिमेकी बारे रेडिट प्रयोगकर्ता चिजबल्सले मानिसहरुलाई जानकारी दिए । यद्यपी, यी प्रयोगकर्ता कुन देशका हुन् त्यसबारे उनले खोलेका छैनन् । रेडिट प्रयोगकर्ताका अनुसार २० वर्ष पहिले एक छिमेकी घर सरेका थिए तर उनी कसैलाई पनि आफ्नो घरभित्र छिर्न दिँदैनथे।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सिडिओलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २१ गते । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निराैलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेशनबाट उहाँले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमित बनेपछि उहाँले मंगलबार (आज) दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा समेत सहभागी हुने नसक्ने जानकारी गराउनु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

इतिहासमा पहिलो पटक यति धेरैले बढ्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

काठमाडौँ– आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

सोमबा सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ ।आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस