काठमाडौंमा एक महिलाको पिडा : ४ पटक सम्म गर्भ तुहियो, अब त यो जुनीमा आमा बन्न सपना पनि चकनाचुर भयो !

“मलाई आफू सामान्य महिला नै होइन भन्ने लाग्थ्यो।” पटकपटक ग’र्भ तु’हि’एपछि बौद्धकी ४२ वर्षीया सगुन लामिछाने आफ्नो मनमा खेलेको कुरा सुनाउँछिन्। परिवार र समाजले उनलाई सिकाएको आमा नभई पूर्ण महिला भइँदैन भन्ने नै थियो।

२७ वर्षको उमेरमा पहिलोपटक ग’र्भ ब’सेको क्षण सम्झँदै भन्छिन्, “आफू आमा बन्न लागेको कुरा अविश्वसनीय र उत्तिकै सुखद थियो।” तर ग’र्भ र’हेको थाहा पाएको केही समय पछि अ’चा’नक उनको पे’ट र क’म्मरको भा’ग दु’ख्न था’ल्यो। अस्पताल पुगेर जाँच गराउँदा ब’च्चा खे’र गएको पुष्टि भयो।

“शरीरको एउटा अ’ङ्ग गु’मा’ए सरह भयो। त्यो भोगाइ अभिव्यक्त गर्न सकिन्न,” लामिछाने भन्छिन्। एक वर्षपछि लामिछाने पुनः ग’र्भव’ती भइन्। सतर्कता थियो, चिकित्सकको निगरानी र पटकपटक परीक्षण गराएकी थिइन्। तर फेरि ग’र्भ तु’हि’यो।

“कुनै समस्या देखिएको थिएन। कारण पत्ता लागेन। निदान कसरी गर्नु?” उनी सुनाउँछिन्। “त्यसपछि म अरू महिलाजस्ती छैन, म आमा बन्न सक्दिनँ कि क्या हो भन्ने प्रश्नले पिरोल्न थाल्यो।” दोस्रो पटक ग’र्भ तु’हि’एको ७ वर्षसम्म उनको ग’र्भ रहेन। आईयूआई पद्धतिबाट ग’र्भ रा’ख्न गरिएको प्रयास पनि असफल ठहरियो।

आठौँ वर्षमा ३६ वर्षको उमेरमा उनले आफू पुनः ग’र्भव’ती भएको थाहा पाइन्। खुसी छाउनु अघि त्यो ग’र्भ पनि तु’हि’यो। त्यसको तीन वर्षपछि उनको चौथो ग’र्भ खे’र गयो।

ग’र्भ खे’र जाने समस्याबाट गुज्रने १० देखि १५ प्रतिशत महिलामध्ये लामिछाने एक भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन्। उनका अनुसार नेपालमा ग’र्भ तु’हि’ने समस्याको आँकडा करिब १० प्रतिशत रहेको छ।

“यस विषयमा ठूला अध्ययन भएका छैनन्। तर सीमित क्षेत्र र समूहका महिलाहरूमा गरिएको अध्ययनमा ग’र्भ खे’र जाने समस्या १० प्रतिशतमा देखिएको छ। भारतमा आठ प्रतिशत छ,” अधिकारीले भने। नेपालमा ग’र्भ खे’र जाने समस्या बढ्दो रहेको उनको कथन छ। ढिला सन्तान जन्माउनेहरूको सङ्ख्या बढ्दा उमेर र अन्य शा’रीरि’क अवस्थाले ग’र्भमा प्र’भा’व पा’र्ने बताए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, स्त्रीरोग तथा प्रसूति विभागकी डा. गीता गुरुङका अनुसार ग’र्भव’ती भएको २२ हप्ताभित्र वा भू’र्ण ५०० ग्रामभन्दा कम भएको अवस्थामा ग’र्भाश’यबा’ट बाहिर निस्किनुलाई ग’र्भ तु’हि’नु भनिन्छ।

“आमभाषामा बच्चा खे’र जानु पनि भनिन्छ। यो ग’र्भव’ती’ले चाहेर सिर्जना हुने अवस्था होइन,” डा. गुरुङले भनिन्।

प्रतिक्रिया दिनुहोस