भखरै युवा अबस्थामा लागेका यी ४ जना युबकले के गरे त्यस्तो प्रहरी पनि जिल्ल खायो ?

कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, सोही ठाउँका उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली, धनगढी–१ कै विवेक साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।

गए राति ३ बजेको समयमा धनगढी–१ कैलाली पुलस्थित रातोपुल बस्ने टेकराज पनेरुले सञ्चालन गरेको उग्रतारा ट्रेडिङ्ग हाउसको ता’ला फो’डेर चो’री ग’रिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आमाबुवालाई थाहा नदिई सुटुक्क १६ वर्षीया स्विडेनी युवती इन्टरनेटमा देखेको युबकलाई भेट्न आएपछी…..
१६ वर्षीया स्विडेनी केटीले १९ वर्षीय केटालाई सोशल मिडियामा भेटेकि थिईन । केटासँग मित्रता गरेपछि उनी भेट्न मुम्बई आइन् । युवतीले यसबारे आफ्ना अभिभावकलाई केही बताएकी थिईनन। किशोरीका अभिभावकले नोभेम्बर २७ मा स्वीडेनको प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए । अनुसन्धानपछि थाहा भयो कि हराएकी युवती भारत मा छिन् र उनिहरुले भारतीय प्रहरीसँग सम्पर्क गरे ।

१६ वर्षीय स्विडेनी किशोरी सामाजिक सञ्जालमार्फत मुम्बईका १९ वर्षीय केटासँग सम्पर्कमा आएकी थिइन् । दुबैले धेरै बेर एकअर्कासँग कुरा गरे । एकअर्कासँग घनिष्ठ मित्रता भएपछि किशोरीले मुम्बईका ति युवकलाई भेट्ने मन बनाईन । त्यसपछि किशोरी आफ्नो घर छोडेर युवकलाई भेट्न मुम्बई आईन ।

मुम्बईको अपराध शाखाको इकाई ६ लाई डिसेम्बर ४ मा इन्टरपोल मार्फत पहेंलो नोटिस प्राप्त भयो। त्यसैको आधारमा मुम्बई प्रहरीको अपराध शाखाले मुद्दाको अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीलाई थाहा भयो की युवती अनलाइन मार्फत कसै संग कुरा गरिरहन्थिन । धेरै प्रयासपछि प्रहरीले युवकलाई पनि फेला पारेको पार्यो ।

यसैबीच स्वीडेनको दूतावास र दिल्ली इन्टरपोल कार्यालयमा भएको घटनाक्रमबारे जानकारी गराएका थिए । जानकारी पाएपछि किशोरीका इन्जिनियर बुबा र परिवारका अन्य सदस्य उनलाई घर फर्काउन शुक्रबार मुम्बई पुगेका थिए । कानुनी प्रक्रिया पूरा गरी बालिकालाई बाबुको जिम्मा लगाइएको छ । त्यसपछि उनी स्विडेन फर्किन । युवतीलाई युवकको बारेमा सोधपुछ गरिएको थियो । तर युवतीले युवक विरुद्ध केही बोलिनन् । त्यसपछि युवकविरुद्ध कुनै मुद्दा दर्ता भएको छैन ।

प्रहरीले उनको सामाजिक सञ्जाल अकाउन्ट स्क्यान गर्दा भारतमा रहेको शंका गरेका थिए । युवतीले केटासँग इन्स्टाग्राममा मित्रता बनाएको र लामो समयको मित्रतापछि आमाबुवालाई थाहा नदिई एक महिनाको पर्यटक भिसा लिएको प्रहरीले जनाएको छ ।

आमाबुवालाई थाहा नदिई घरमै बस्न चाहन्थे एक महिनाको पर्यटक भिसा लिएर १६ वर्षीया स्वीडेनकी युवती स्विडेनबाट मुम्बई आइपुगेकी थिइन् । एक अधिकारीले नोभेम्बर २७ मा मुम्बई पुगेपछि साथीसँग बस्ने सोच बनाए तर केटाको परिवारले मानेनन् । युवकले उनलाई ट्रोम्बेको छुट्टै फ्ल्याटमा आफ्नो काकासँग राखेका थिए।

प्रतिक्रिया दिनुहोस