आज मंगलबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

पुष १३ गते । आज मंगलबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्य भने तोलामा १० रुपैयाँले बढेकाे छ । आज चाँदि ताेलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार सुनकाे भाउ बढ्यो, यस्ताे छ आजकाे भाउ
पुष १२ गते । आज साेमबार सुनकाे भाउ बढ्यो, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्या भने ताेलामा १० रुपैयाँले घटेकाे छ । आज चाँदि तोलामा १० रुपैयाँले घट्देै प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस