काठमाडौंमै दाजुभाईले मिलेर यस्तो सम्म गरेछन्

काठमाडौँ । यहाँको चन्द्रागिरि नगरपालिका– ८, गुर्जुधारामा एक व्यक्तिको च’क्कु प्र’हा’रबाट मृत्यु भएको छ । काठमाडौँकै मातातीर्थ घर भएका र हाल गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजालमाथि आइतबार च’क्कु प्र’हा’र भएको हो । च’क्कु प्र’हा’र गरी रिजालको ह’ ‘त्या भएकोप्रहरीले जनाएको छ । प्रहरीका अनुसार च’क्कु ला’गे’र अर्का एक जना घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले घटनामा सं’लग्न रहेको अभियोगमा दाजुभाइ अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ उनले भने ।

प्रहरीका अनुसार सामान्य वि’वा’दमा झ’ग’डा हुँदा उनीहरुले रिजाललाई च’ ‘क्कु हा’ने’का थिए । अर्का एक साथीलाई पनि च’ ‘क्कु हा’नि’ए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ

प्रतिक्रिया दिनुहोस