अभिनेत्री जान्हवी कपूर कार चढ्न फर्किने बित्तिकै क्यामेराले उप्स मोमेन्ट रेर्कड गरेपछि…

काठमाडौं । बलिउड अभिनेत्री जान्हवी कपूर सधै चर्चामा हुन्छिन् ।कहिलेकाहीँ अभिनेत्रीका यस्ता तस्विरहरू क्यामेरामा कैद हुन्छन्, जसकारण उनीहरुले पटक पटक लजाउनुपर्छ । यस्तै एउटा तस्विर यतिबेला भाइरल भइरहेको छ ।

यो तस्विरमा जान्हवी कपूर जिम बाहिर देखिएकी छिन् । कारमा बस्नका लागि, अभिनेत्री कारतर्फ फर्किनेबित्तिकै उनको पछाडीबाट क्यामेरामा उप्स मोमेन्ट रेर्कड भएको हो ।जान्हवीको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्विरमा अभिनेत्री टाइट जिम आउटफिटमा देखिएकी छिन् ।

उनले गुलाबी टप र नीलो रंगको टाइट लगाएका छिन् । अभिनेत्रीले आफ्नो कपालको दुईवटा ब्रेड बनाएकी छिन् । जसमा उनी निकै क्यूट देखिएकी छिन् । एउटा तस्विरमा जान्हवी कपूर क्यामेराको सामना गर्दै देखिएकी छिन् ।

सोही समयमा, दोस्रो तस्विरमा, उनको अनुहार कार तर्फ र क्यामेराको छेउमा छ । अभिनेत्रीले यस्तो टाइट लुगा लगाएकी छिन् । उनको अन्डरवियर प्रष्ट देखिन्छ । यसरी जान्हवी कपुर उप्स मोमेन्टको सिकार भइन् ।

यसअघि जान्हवी कपुरको मोनोकिनीको तस्विरको निकै चर्चा भएको थियो । तस्विरमा नायिका हट देखिएकी छिन् । उनी पोखरीको छेउमा बसेको देख्न सकिन्छ । जान्हवीले कालो मोनोकिनी लगाएकी छिन् ।

योसँगै जान्हवी कपूरको बिकिनी तस्विर निकै भाइरल भइरहेको छ । यी तस्विरहरूमा अभिनेत्री पोखरीमा डुबकी मारेको देखिएकी छिन् । उनले पहेँलो कलरको बिकिनी लगाएकी छिन् ।
जसमा नायिकाको लुक हेर्न लायक छ । कामको कुरा गर्ने हो भने नायिका फिल्म ‘गुड लक जेरी’ मा देखिने छिन् । यसबाहेक फ्यानले उनलाई ‘दोस्ताना २’ र ‘मिस्टर एन्ड मिसेस माही’ मा देखिनेछ ।

प्रतिक्रिया दिनुहोस