संसारकै सुन्दर अभिनेत्री जो शारीरिक बनोटकै कारण सबैको ध्यान खिच्छिन्

विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमा मात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् ।हालै सार्वजनिक उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी विन्टरका तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।

२० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् ।तर पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।

उनी अहिले विश्व प्रसिद्ध भएपनि उनले यो जीवन पाउनको लागि धेरै बाधा अड्चन पार गरेकी छन् । उनले सबैभन्दा बढी कठिनाई स्त न शल्यक्रियाका क्रममा बेहोर्नुपर्यो ।कलिली केटी हुनु र धेरै तौलको छाती रहनु दुखदायी हुन्छ । शारिरीक रूपमा तपाई पनि पीडित बन्नुहुन्छ’, उनले भनिन् ।.

तपाईलाई चाहिने लुगा भेट्नुहुन्न, मैले नुहाउँदा लगाउने कपडा भेटेकी थिइन् । म से-क्सी बन्न चहान्थे तर सकिन । मेरा उमेरका साथीजस्तै कपडा मैले भेटिन् ।एरियल शरिरको शल्यक्रिया खासगरी स्त नकै पनि गर्नका लागि त्यति खुसी थिइनन् । तर गर्नैपर्ने अवस्था आयो । उनले आफ्नो भद्धा स्त नको २०१५ मा शल्यक्रिया गराएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस